अन्यथा लेखिएको भन्दै काठमाडौं प्रशासनले सच्यायो बुँदा नम्बर १४


काठमाडौं, भदौ २६ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारिएपछि ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’अन्तर्गत बुँदा नम्बर १४ सच्याएको छ।