वीरगंज, १६ असोज । पर्सा, बारा र सिराहाका ३३ जनामा संक्रमण भएको नारायणी अस्पतालले जनाएको छ । गएराति अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट बाराका ९ जना, सिराहाका १ जना र पर्साका २३ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्सामा ९ जना महिलासहित २३ जना संक्रमित भएका छन् ।




प्रतिक्रिया