कैलाली, असोज १७ । कैलालीमा सात जना थुनुवा सहित थप ११ प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा सात थुनुवामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमै कार्यरत थप ११ प्रहरीमा समेत कोरोना पुष्टि भएको छ।




प्रतिक्रिया