यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं, मंसिर ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि देशका अन्य भूभागमा भनृ मौसम सामान्यता सफा रहेको छ।

विभागका अनुसार आज दिउँसो दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

आज राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।