भोलिको प्रतिनिधिसभा बैठकका एजेण्डा सार्वजनिक


काठमाडौं, २२ फागुन । भोलि अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । भोलिको बैठकका एजेण्डा आज सार्वजनिक भएको छ ।