प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने


काठमाडौं, ३१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) देशवासाीको नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले भालि विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सन्देश गर्ने भएका हुन् । प्रधानमन्त्रीको सम्बोधन विभिन्न मिडियाले प्रत्यक्ष प्रसारण गर्ने छन् ।