आज यस्तो छ विदेशी मुद्रा सटहीदर


काठमाडौं, २१ बैशाख । आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९७ पैसा र विक्रिदर ११८ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ३२ पैसा र विक्रिदर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

बैंकको अनुसार मंगलबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।