मल्टीपर्पस फिनांसको सिइओमा सिंह


काठमाडौं, २२ भदौ । मल्टीपर्पस फिनांस कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रजनीश कुमार सिंहलाई नियुक्त गरेको छ।

कम्पनीमा भदौ २५ गतेदेखि लागू हुने गरी रिक्त रहेको सिइओ पदमा सिंहलाई नियुक्त गरेको हो ।