दमननाथ ढुंगानाको टिप्पणी : राजा बोले स्वर चर्कने पूरानो राष्ट्रवाद जाग्दैछ


काठमाडौं, ३१ असोज । नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले नेपालमा राष्ट्रवादको मानसिकता बलियो रहेको बताएका छन् । उनले सत्तामा प्रतिष्पर्धा भएपनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा भएको पनि बताएका छन् । ढुंगानाको यस्तो टिप्पणी पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति लक्षित रहेको छ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन ररु कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरूरु राजा बोले स्वर चर्कने पुरानो राष्ट्रवाद जाग्दैछ।”