बेमौसमी वर्षाको बितण्डा (फोटोफिचर)


आशिष खनाल, इलाम । बैमौसमी वर्षाले इलाममा ठूलो जनधनको क्षति पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ८ जनाको मृत्यु हुनाको साथै ७ जना वेपत्ता भएका छन् ।

इलाममा ठाउँ ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध छ ।