ककनीमा दृश्यावलोकन स्तम्भ


नुवाकोट, ११ कात्तिकः नुवाकोटको पर्यटकीयस्थल ककनी गाउँपालिका–५ स्थित ककनीमा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु तीन करोड ५६ लाख ९४ हजारको लागतमा निर्माण गरिएको दृश्यावलोक स्तम्भ । सो ठाउँबाट नुवाकोट जिल्लाको विभिन्न ठाउँहरुका साथै काठमाडौँ उपत्यकासमेत हेर्न सकिन्छ ।-तस्बिरः पेमा लामा-रासस

Skip This

Omoda E5 Pro