जङ्गली हात्तीले क्षति पुर्याएको सामुदायिक वनको भवन


कञ्चनपुर, १४ असोज: जङ्गली हात्तीको बथानले भत्काएको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित बैजनाथ सामुदायिक वनको भवन । हात्तीले भवन भत्काउँदा कम्प्युटरलगायतका सामानमा क्षति पुगको छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु-रासस