रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जना पक्राउ


काठमाडौं, १० मंसिर । रक्तचन्दनसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित बिहीबार १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।