काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा रेखा परियारले बाग्मती प्रदेशको केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएकी छिन् । उनले बागमती प्रदेश सदस्य पदमा काठमाडौं क्षेत्र नम्बर ४ ‘ख’ बाट आफ्नो उम्मेद्धवारी दर्ता गराएकी छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो उम्मेद्धवारी दर्ताको जानकारी गराएका हुन् ।
उनले लेखेकी छिन्–‘यहाँहरुको साथ, सहयोग र अमुल्य मतको अपेक्षा गर्दै बागमती प्रदेश सदस्य पदमा काठमाडौं क्षेत्र न.४ “ख” बाट मेरो उम्मेदवारी दिएकी छु। जय नेपाल।’




प्रतिक्रिया