सुदूरपश्चिममा बलायरको अग्रता, ५०५ मत गन्दा बलायरको पक्षमा ३४२ मत


कैलाली, मंसिर १९ । सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिमा संस्थापन समूहका वीरबहादुर बलायरले अग्रता कायम राखेका छन्।

५०५ मत गन्दा केन्द्रीय सदस्यसमेत रहेको उनको पक्षमा ३४२ मत खसेको छ। संस्थापन इतरका कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको पक्षमा १४९ मत खसेको छ।

अन्य पदाधिकारीको पनि मतगणना जारी रहेको छ।

Skip This

Omoda E5 Pro