काँग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन : वरिष्ठ नेता पौडेल


काठमाडौँ, २१ मङ्सिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अरुका एजेण्डा बोक्न नपर्ने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले अरुका एजेण्डा बोक्न नपर्ने भन्दै पार्टीले आफ्ना एजेण्डा पनि छाड्न नपर्ने स्पष्ट पारे।

उनले लेखेका छन्, ‘कांग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन ।’ त्यस्तै पार्टीभित्र सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुती तन्नेरी कांग्रेसको निश्छल चरित्र हुनुपर्ने बताए ।-Photo Source: Facebook Page/Ram Chandra paudel

Skip This

Omoda E5 Pro