लगातार तीन चुनाव जितेका सिंह महाधिवेशन प्रतिनिधिमा प्यानलसहित पराजित


काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको दशौं महाधिवेशनको प्रतिनिधिमा कांग्रेस नेता डा अमरेश कुमार सिंह पराजित भएका छन्।

मंगलबार सम्पन्न सर्लाही क्षेत्र नम्बर ४ को निर्वाचनमा सिंहको पूरा प्यानल नै पराजित भएको हो। सिंह संघीय सांसदमा निर्वाचित क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

सिंह पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएको यो पहिलो पटक हो। बिगत तीन चुनावमा सिंह लगातार निर्वाचित भएका थिए ।

Skip This

Omoda E5 Pro