पौडेल पक्षको बत्तीसपुतली बैठकः एकल सभापतिको उम्मेदवार तय हुँदै


काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बिहानैदेखि बत्तीसपुतलीमा जारी छ।

भोलि मंसिर २४ गते सुरु हुने १४औं महाधिवेशनमा आफ्ना पक्षबाट सभापति पदमा एक जना मात्र उम्मेदवार तय गर्ने विषयमा सहमति जुटाउन आजको बैठक केन्द्रित रहेको बैठकमा सहभागी एक जना नेताले बताएका छन् ।

आजको बैठकलाई सकारात्मक रूपमा हेरिएको छ । सकरात्मक तरिकाले विषय आजको अघि बढेकाले एकल सभापतिको उम्मेदवार तय हुन सक्ने देखिको छ ।

Skip This

Omoda E5 Pro