काँग्रेस उपसभापतिको मतगणना अपडेटः धनराज र चन्द्र अगाडि


काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको उपसभापतिको मतगणनाको ताजा परिणाम

पूर्णबहादुर खड्का– ८४०
विजयकुमार गच्छेदार– ६६०
डा. चन्द्र भण्डारी– ८७०
धनराज गुरुङ– ९६०
सुजाता कोइराला– १८०
महेश आचार्य– १३३
दिव्यश्वरी शाह– ३७

Skip This

Omoda E5 Pro