कांग्रेस प्रदेश २ अधिवेशनबाट पाँचजना निर्विरोध निर्वाचित


जनकपुर, ७ पुस । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार एकल उम्मेदवारी परेपछि ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरुमा
प्रदेश सदस्य आदिवासी जनजातीबाट मनमाया ताहाङनी
प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी
महिला सदस्यमा सप्तरीकी विमला देवी साह
महिला सदस्यमा महोत्तरीकी उषा देवकोटा
महिला सदस्यमा पर्साकी किरण कुमारी शर्मा

 

Skip This

Omoda E5 Pro