पीएनजीविरुद्ध नेपाललाई पहिलो सफलता


काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीसँग टस हारेर वलिङ गर्दैछ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले पहिले विकेट हात पारेको छ ।

नेपालका लागी आरिफ सेखले ९.४ ओभरमा विकेट लिएका हुन् । पीएजीले १०.५ ओभरमा एक विकेटको नोक्सानीमा एक ५२ रन बनाएको छ ।