तनहुँ पुगेका रामचन्द्र पौडेल खानेपानी आयोजनाको अवलोकन गर्दै


तनहुँ २१ जेठ । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समिति र नगर विकास कोषको सहलगानीमा निर्माणधिन खानेपानी आयोजनाको शनिबार अवलोकन गर्नुहुँदै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायत ।