प्रतिनिधिसभाको बैठक सुरू, नागरिकता विद्येयकमाथि छलफल (भिडिओसहित)


काठमाडौं, ६ साउन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा नागरितासम्बन्धी विद्येयकमाथि मात्रै छलफल हुने कार्यसुचिअनुसार अहिले छलफल जारी छ ।

सरकारले फाष्ट ट्रयाकमा विद्येयक पारित गराउने तयारी गरेको छ ।