आजको लागि यस्तो छ डलरको भाउ


काठमाडौं, १९ साउन । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ३६ पैसा र विक्रिदर १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ६८ पैसा र विक्रिदर १२९ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५० पैसा र विक्रिदर ८७ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ ।