आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर


काठमाडौं, ७ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५० पैसा र विक्रिदर १२८ रुपैयाँ १० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५९ पैसा र विक्रिदर १२८ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १५ पैसा र विक्रिदर ८८ रुपैयाँ ५६ पैसा रहेको बैंकले जनाएको छ ।