आजको लागि यस्तो छ डलरको भाउ


काठमाडौं, २२ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४४ पैसा र विक्रिदर १२८ रुपैयाँ ४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युुरोपियन युरोको खरिददर १२६ रुपैयाँ ५९ पैसा र विक्रिदर १२७ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र विक्रिदर ८६ रुपैयाँ ८३ पैसा रहेको बैंकले जनाएको छ ।