चन्द्र भण्डारीले गरे मतदान


काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मतदान गरेका छन् ।

उनले आफ्नो जन्मभूमि हुँगा ज.जा.मा. वि मतदान केन्द्रवाट मतदान गरेका छन् ।

भण्डारी गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार हुन् ।