काठमाडौँ,५ पुष । नुवाकोटको विदुर – ५ मा निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला आयुर्वेदिक औषधालयको भवन । बागमती प्रदेश सरकार मार्फत रु.नौ करोड ४९ लाखमा निर्माण गरिएको उक्त भवन निर्माण व्यावसायीसँग भएको सम्झौता अनुसार निर्धारित समय यही पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ । तस्बिर : रामहरि न्यौपाने, /रासस




प्रतिक्रिया