माइतीघरमा प्रदर्शन : ‘अर्को जल्दो शरीर मेरो नहोस्’ (तस्बिरहरु)


काठमाडौं, ११ माघ । मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युभएपछि युवाहरुको समूहले अहिले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ।

उनीहरुले हातमा विभन्न प्ले कार्ड लिएर आचार्यको न्यायको लागि माग गर्दै प्रदर्शन गरिरहेका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro