जाइका अलमनाईको ४९औं वार्षिकोत्सव (फोटोसहित)


काठमाडौं, २७ फागुन । नेपाल जाइका अलमनाई एसोसिएसन(जान)ले ४९औं वार्षिकोत्सव मनाएको छ।

शनिबार बबरमहलस्थित कार्की बैङक्यूटमा जानको ४९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो।

समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताका प्रमुख अतिथि रहेका थिए।

नेपाल र जापानबीचको सम्बन्ध अझ मजबुत बनाउने जानको प्रमुख उद्धेश्य रहेको संस्थाका अध्यक्ष रामचन्द्र भुसालले बताए।

Skip This

Omoda E5 Pro