नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको. शपथग्रहण समारोहमा जे देखियो (फोटोफिचर)


काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको. शपथग्रहण केहीबेरमा हुँदैछ ।

पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब १ हजार ५ सय जनालाई निम्तो दिइएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम