रासायनिक मलको अनुदान कटौती


काठमाडौं, २९ फागुन । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब रासायनिक मलको मूल्य वृद्दि हुने भएको छ ।

अब सबै प्रकारका रासायनिक मलको मूल्य बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।