गण्डकीका मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिँदै


काठमाडौं, १७ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका हुन्।

उनले बैशाख २१ गते दिउँसो २ बजे विश्वासको मत लिने तयारी गरेका छन्।