सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं, २ जेठ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बैठकमा सरकारका नीति तथा कार्यक्रम, मन्त्रालयका कामकारबाही र समासमायिक घटनाक्रमको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।