काठमाडौं, २ जेठ । कांग्रेसका पूर्वसांसद् आङ्टावा शेर्पालाई दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए।
मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।




प्रतिक्रिया