मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं,९ जेठ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ् । आज (मंगलवार) अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । file photo