मधेश प्रदेशको वनमन्त्रीमा रमेशप्रसाद कुर्मी नियुक्त


काठमाडौं,११ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिष्द विस्तार गरेका छन् ।

यादवले आज लोसपाका रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीको सपथ आझै साँझ हुनेछ ।

कुर्मी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा २ को (ख)बाट ९ हजार ४ सय ७१ मतसहित विजयी भएका थिए ।