अमेरिकाविरूद्ध हावी हुँदै करण, एक्लैले लिए तीन विकेट


काठमाडौं, ५ असार । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाविरूद्ध नेपाली बलर करण केसी हावी भएका छन्।

उनी एक्लैले ४ ओभर बलिङ गर्दै अमेरिकाको तीन विकेट झारिसकेका छन्।