सभापति देउवा स्वदेश फिर्ता


काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।

उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार राति काठमाडौं आइपुगेका हुन्।

सभापति देउवासँगै उनी पत्नी आरजु राणा र सहयोगी स्वदेश फर्किएका हुन्।