विगेन नेपालको ८औं वार्षिकोत्सव, थर्मल थेरापीसँग सम्बन्धित व्यक्ति सम्मानित (फोटोफिचर)


काठमाडौं, २३ असार । विगेन नेपालको आठौं वार्षिकोत्सवमा थर्मल थेरापीसँग सम्बन्धित विभिन्न व्यक्तिहरू सम्मानित भएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विगेन नेपालको थर्मल थेरापी सेवालई अन्य शहरहरूमा विस्तार गरी सहयोग गर्ने युवाहरूलाई सम्मान गरिएको हो।

तस्बिर : मुकुन्द कालिकोटे/दिनेश चौधरी

 

Skip This

Omoda E5 Pro