काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन फरक मतको चूनौतिपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् । पार्टीको हिजोदेखि सुरु भएको महासमिति बैठकमा पेश भएको समसामयिक राजनीतिक प्रस्तावमा उनले यस्तो लेखेका छन् ।
चुनावअघि नै गठबन्धन गरेर जाने निर्णय भएको स्विकार गर्दै उनले उक्त गठबन्धनबाट उपलब्धिपनि हाँसिल भएको दाबी गरेका छन् । तर, गठबन्धनको कारण भोलिका दिनमा भने चूनौति बढेको उनको भनाई छ । उनले गत निर्वाचनमा गठबन्धन गरेको कारण नै कांग्रेस तीनै तहमा पहिलो दल बन्न सकेको स्विकारेका छन् ।





प्रतिक्रिया