एकीकृत समाजवादी सरकारमा गयो, भानुभक्त र धनबहादुर मन्त्री


काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएको छ । समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री सिफारिस गरेको छ ।

बुढा सहरी विकास मन्त्री र जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । जोशी र बुढाको नाम शपथका लागि शितल निवासमा पुगेको छ ।