पत्नी गुमाएको एक वर्षपछि भेलुबाजेको निधन


काठमाडौं, २० बैशाख । प्युठानको भेलुबाजेको निधन भएको छ । उपचारको क्रममा उनको आज निधन भएको हो ।

भेलुबाजे भनेर चिनिएका उनको नाम भने मिनबहादुर बुढामगर हो ।

एक वर्षअघि उनले पत्नी गुमाएका थिए । टिकटकलगायतका सामाजिक सञ्जालमा उनी निकै चर्चित थिए ।