राष्ट्रिय सभा बैठक भोलिसम्म स्थगित


काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाईएको बैठक भोलि दिउँसो १ बजेसम्म स्थगित भएको संसद सचिवालयले जनाएको छ ।