एमाले राष्ट्रिय हित तथा सुरक्षा विभागको सदस्यमा केसी मनोनित


काठमाडौं, भदौ ३ । नेकपा (एमाले) राष्ट्रिय हित तथा सुरक्षा विभागको सदस्यमा युवराज केसी मनोनित भएका छन् ।

केसी एमाले केन्द्रीय विभागहरु मध्ये राष्ट्रिय हित तथा सुरक्षा विभागको सदस्यमा मनोनित भएका हुन् ।