झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्की विजयी

माओवादी नेता कार्कीले ३६ हजार १७३ मत ल्याए भने कांग्रेस नेता विश्वप्रकाश शर्मा ३३ हजार ३१० मत