निर्माणाधीन मन्दिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौं, २९ कात्तिक । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ ।

हनुमानगिरी (कविता)

हनुमानएक बिम्ब हो,किकुनै दिनभयो महाप्रलयरहरायो अस्तित्व ग्रन्थहरुको ।तबमानिसहरुलेशालिकलाई हनुमानकोभन्नेछन् राम । किनकीहनुमानकोहर तस्विर र शालिकहरुमा,लेखिएको

कांग्रेस १५औं महाधिवेशनः सभापतिको बलिया दाबेदार पूर्णबहादुर, शेखर र गगन

काठमाडौं, २९ कात्तिक । पार्टीको १५औं महाधिवेशनलाई लिएर नेपाली कांग्रेस यतिबेला दुई भागमा विभाजित भएको

निर्वाचन सम्पन्न गर्न चीनले नेपाललाई हरसम्भव सहयोग गर्ने राजदूत छन सङको प्रतिवद्धता

काठमाडौँ, २९ कात्तिक । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न

एमालेको नेतृत्व थियो भनेर हुँदैन, अघिल्लो सरकारको अपजस कांग्रेसले पनि बोक्नुपर्छः नेता कँडेल (भिडिओसहित)

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले यही मंसिरभित्रै महाधिवेशनको प्रक्रिया सुरु

जेन–जी आन्दोलनमा घुसपैठ भयो, सुनियोजित ढङ्गले आगजनी गरियोः एमाले नेता ज्ञवाली

काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं

भ्रष्ट नेतृत्वहरुलाई हराउने शर्तमा हाम्रो अभियान निर्वाचन केन्द्रीत हुन्छः पूर्व मन्त्री किराती (भिडिओसहित)

काठमाडौं, २९ कात्तिक । पूर्व मन्त्री एवं प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किरातीले आफूहरुको अभियान

जेन-जी आन्दोलनपछि देशको अवस्था झनै बिग्रियो, अर्थतन्त्र त ध्वस्त नै भयोः राजनीतिक विश्लेषक सुवेदी (भिडिओसहित)

काठमाडौं, २९ कात्तिक । राजनीतिक विश्लेषक एवं कूटनीतिज्ञ अरुण सुवेदीले जेन–जी आन्दोलनपछि देशको अवस्था अरु

सरकार संविधानको जगमा गठन भएको हो, सबै राजनीतिक दलहरू र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन छः मन्त्री खरेल

काठमाडौँ, २९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि

जनताको अपेक्षा सम्बोधन हुने गरी काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम

जसपा नेपालले थप्यो केन्द्रीय समिति सदस्य

काठमाडौं, २८ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा सदस्य थप गरेको छ

प्रधानमन्त्रीसहित सबै मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण बुझाएका छन्