Logo

रिपोर्टर्स डेस्क

जहाज थपेर गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ असोज: आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका

विस्तृत पढ्नुहोस
कारबाहीमा तीस भन्दा बढी हुथी विद्रोहीको मृत्यु

५ असोज : यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको सरकारी सेनाले सोमबार जानकारी दिएका

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौः मुख्यमन्त्री शाक्य

चितवन, ५ असोज: वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकी छिन् । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो

काठमाडौँ, ५ असोज: अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो : सहमहामन्त्री महत

काठमाडौँ, ५ असोज: नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन् । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको

राष्ट्रियसभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, ५ असोज: राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’्भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए । त्यसअघि बैठकमा

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

लुम्बिनी, ५ असोज: कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड-एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको

टिकटकले ल्यायो ‘युथ मोड’, बालबालिकाले दिनमा ४० मिनेट मात्र चलाउने पाउने

काठमाडौं, ५ असोज । सामाजिक सञ्जाल टिकटकले बालबालिकालाई नियन्त्रण गर्न ‘युथ मोड’ ल्याएको छ । बालबालिकाले अब दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा समय बिताउन मिल्ने छैन् । कम्पनीले गत सेप्टेम्बर

राष्ट्रिय जनगणना : परिवारको सूचीकरण कार्य शुरु

मोरङ, ५ असोज : मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु

सुनको खोजी

पोखरा ५, असोज: पोखरा- ८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् ।-तस्बिर:जमुना वर्षा

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, ५ असोज: आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

काठमाडौँ, ५ असोज: राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकले