Logo

रिपोर्टर्स डेस्क

प्रचण्डलाई पूर्वपरराष्ट्रमन्त्रीको प्रहार : एउटा स्कुलको समझदारी गर्न प्रधानमन्त्री जन्ती लिएर चीन जाने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असोज । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पर्याप्त गृहकार्यबिनै चीन भ्रमणमा गएकाले उपलब्धिमूलक हुन नसकेको बताएका छन्

विस्तृत पढ्नुहोस
डाक्टरहरूले पेशा वा देश छाड्नुपर्ने अवस्था आयो : चिकित्सक संघ

काठमाडौं, ९ असोज । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले देशभरिका डाक्टरहरु फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको बताएका छन् । उनले डाक्टरको पेसागत सुरक्षा नभए पेशा वा देश छोड्नुपर्ने

बीआरआई कार्यान्वयनमा हस्ताक्षर नगरेकाले चीन नेपालसँग नाखुश छ : श्रेष्ठ

काठमाडौं, ९ असोज । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण फलदायी हुन नसकेको टिप्पणी गरेका छन् ।‘हाम्रा प्रधानमन्त्रीलाई चीनले आदर सत्कार ठूलो गर् यो तर फल सानो

पुटिन र जेलेन्स्कीबीच तत्कालै वार्ताको सम्भवना छैन: क्रेमलिन प्रवक्ता पेस्कोभ

एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच तत्कालै वार्ता हुने सम्भावना नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । आज (मंगलबार) रुसी सञ्चारमाध्यम तासका

नेपालको भूमिबाट चीन र भारतले आफूहरु विरोधी गतिविधि हुन्छ कि भनेर चासो राख्नु स्वाभाविक हो: अध्यक्ष नेपाल

काठमाडौँ, १७ फागुन। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको भूमिबाट भारत र चीनलाई कुनै खतरा हुन्छ भनेर चासो व्यक्त गर्नु स्वाभाविक भएको बताएका छन् । एमसिसी अनुमोदनसँगै उठेका

एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौंँ, १७ फागुन: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ

‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो

बनेपा, १७ फागुन: ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले

कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु

काठमाडौँ, १७ फागुन। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप १ सय ५८ जनामा कोरोना संक्रमण

काठमाडौँ, १७ फागुन। आज नेपालमा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७७ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

रूस-युक्रेन युद्धमा भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी, १७ फागुन। रूसले निरन्तर आक्रमण गरिरहेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएको पुष्टि भएको छ । आज (मंगलबार) भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमार्फत युक्रेनको खार्किभमा

एमसिसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

– रमेश लम्साल काठमाडौँ, १७ फागुन: नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता

चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ: प्रवक्ता बिन

१७ फागुन: चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन बिनले जानकारी दिएका छन् । रुस र