Logo

रिपोर्टर्स डेस्क

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २४ असोज : नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् । टोलीलाई

विस्तृत पढ्नुहोस
बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता

राजविराज, २४ असोज : दशैँ मनाएर राजधानी काठमाडौँ तर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । इलाका प्रहरी कार्यालय कडरबोना र

प्रदेश सरकारको सहयोगमा घरबास स्थापना

कावासोती, २४ असोज : नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल

मासु पसल अनुगमन

नेपालगञ्ज, २४ असोज : नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको

एनआरएन महासचिवमा डा पौडेलको उम्मेद्वारी

काठमाडौँ, २४ असोज  : अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ एनआरएन को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने भएको छ । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

जलेश्वर, २४ असोज : आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ

पसलमा आगलागी

सर्लाही, २४ असोज : सदरमुकाम मलङ्गवामा आज बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविकोे सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन

विद्यालय निर्माणका लागि पूर्वविद्यार्थीको सहयोग

म्याग्दी, २४ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग विद्यालयलाई पूर्वविद्यार्थीको पहलमा करीब रु ५२ लाख सहयोग प्राप्त भएको छ । जर्मनीमा रहेका पूर्वविद्यार्थी देव खड्का र काठमाडौँका प्रशान्तमोहन रेग्मीको

प्रवासीको सहयोगमा आँखा उपचार केन्द्र

बागलुङ, २४ असोज : गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्र बन्ने भएको छ । रु ८५ लाखको लागतमा बन्ने केन्द्रको भवन एक वर्षभित्र पूरा गर्ने

बस दुर्घटनामा सातको मृत्यु, ५० बढी घाइते

मेलम्ची, २४ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५

चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी : प्रधानमन्त्री ओली

काठमाडौँ २४ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् । चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्त्रालयमा बिहीबार मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । तस्बिरः प्रदीपराज वन्त